• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

व्यावसायिक महिलालाई बिर्तामोडमा सम्मान


  •    संवाददाता/ मङ्गलबार, फागुन २४, २०७८  

  • ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिर्तामोडका उद्योमि महिलाहरुलाई सम्मान गरिएको छ ।
    बिर्तामोड ३ स्थित बिर्ताबजारमा पुर्वेली मजदुर यातायात प्रालीले ६० जनालाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको हो ।
    बिर्तामोड नगरपालिका उप- प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगरका श्रमजीवी महिलाहरूको सहभागिता रहेको थियो।
    कार्यक्रममा बोल्दै एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुभाष भट्टराईले महिला सहभागीता आफ्नो पार्टीले केन्द्र देखि नै महत्त्व दिएको र यस नगरमा पनि महिलाको सम्मानजनक सहभागितामा जोड दिने बताए ।

    प्रमुख अतिथि एवम् उप-प्रमुख प्रसाइले महिलाले अवसर पाएमा गर्ने सक्ने रहेछन् भन्ने स्पष्ट उदाहरण स्थानीयतहमा रहेका जनप्रतिनिधि र सामाजिक अगुवा महिलाको गतिविधिले देखिएको हुनाले अब घरपरिवार संगै समुदायको रुपान्तरणमा सकृयता पुर्वक लाग्न आग्रह गरिन ।
    नवीन किशोर बिमलीले संचालन गरेको कार्यक्रम माथी महिला सदस्य सोनि बिमलीले प्रकाश पारेको सचीव गणेश कोइरालाले जानकारी दिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.