• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो गोलधाप बालक्लबमा अनुप


  •    संवाददाता/ आइतबार, फागुन १५, २०७८  

  • उज्यालो गोलधाप बालक्लबको तेस्रो अधिबेशन अनुप शांसकरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
    हल्दिवारी १ स्थित गोलधाप वडा कार्यालयको सभाहलमा आयोजित अधिबेशनमा गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनको प्रमुख आतित्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर १ वडाकार्यालय र सहजकर्ता सरोज पौडेललाई सम्मान समेत गरेको छ।
    २०७५ सालमा स्थापना भएको बालक्लबले विभिन्न गतिविधि गर्दै आएको छ । अधिबेशनका अवसरमा वडाका बिद्यालयले नृत्य प्रस्तुत गरेका थिए ।उपाध्यक्ष देबेन्द्र अधिकारीले स्वागत गरेको कार्यक्रममा नरेश बराल, राम पराजुलीले शुभकामना राखेका थिए।
    प्रमुख अतिथी लिङ्देनले गाउँपालिकाले बालबालिकाको क्षेत्रमा गर्नु पर्ने काम सोचे जति गर्न नसकेपनि वडा नम्बर १ ले बालबालिकाको क्षेत्रमा रचनात्मक गतिविधि गर्दै पालिकालाई सकारात्मक सन्देश दिएको बताए ।

    यस्तै वडाध्यक्ष त्रिलोचन सापकोटाले बालक्लबले काम गर्न खोजेको तर विभिन्न कारणले सम्बोधन गर्न नसकिएको बताए ।
    गाउँपालिकालाई लक्ष्छित गर्दै सापकोटाले पालिकाले कार्यविधि बनाएर उत्कृष्ट बालक्लबलाई १ लाख दिने भनेपनी अहिले सम्म कार्यनयन नगरेकाले स्थानीय सरकारले तत्काल सम्बोधन गर्न आग्रह गरे ।

    Advertisement

    आगामी नेतृत्वका लागि नयाँ कार्यसमितिको उपाध्यक्षमा पुस्कल घिमिरे ,सन्ध्या राई ,उत्तम कार्की सचिव सन्दिप गुरुङ ,सह- मौसम खड्का र कोषाध्यक्ष रुश्मा पाठक र सदस्यहरुमा भुवन कार्की,बिनिशा बेघा,मन्सिका गुरुङ आशिष कट्टेल,विनिता नायक,सम्राट खरेल ,नुमा उप्रेती ,दिलशा पाठक ,कुशल भट्टराई ,रिजन चौहान,सुमन सोरेन,सुसन ढकाल ,युनिश आङ्देम्बे,अम्बिका महत्तो,दिपेश दर्जी ,इश्वर सेडाई,मन्दिरा घिमिरे,मनिष भण्डारी सदस्यमा चयन भएका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.