• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामाजीक कथावस्तुमा आधारित लघु चलचित्र ‘म’


  •    संवाददाता/ शुक्रबार, माघ ०७, २०७८  

  • बिर्तामोड । सामाजीक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र‘म’ को निर्माण कार्य सम्पन्न भएको छ ।

    वीएसवी इन्टरटेन्टमेन्ट प्रालिको व्यानरमा तयार भएको लघु चलचित्र ‘म’ मा परिवार र समाजबाट शोषित नारीको सडक संघर्षको कथालाई मुख्य बिषयबस्तु बनाइएको छ ।

    Advertisement

    राज शेर्माको लेखन तथा निर्देशन रहेको ‘म’ मा मिस झापा २०२१ कि फस्ट रनरअप सविना वस्नेतको मुख्य भूमिका रहेको छ । पर्दामा काम गर्दाको आफ्नो पहिलो अनुभव रहेकोले दर्शकको प्रतिक्रीयाका लागी उत्साहित बनेको सविना बताउँछिन् ।

    Advertisement

    ‘म’मा तुलसी मिश्र,कमला अधिकारी,सन्दीप विश्वकर्मा, दिनेश विश्वकर्मा लगायतको समेत अभिनय रहेको छ ।

    परिवार र समाजबाट तिरष्कृत महिला सडकमा कसरी पुग्छिन् र त्यहाँ उनले भोग्नु परेको पीडालाई ‘म’ मा देखाउन खोजिएको निर्देशक राज शेर्मा बताउँछन् । उनका अनुसार कतिपय अवस्थामा जानी नजानी सत्य कुरालाई वेवास्ता गरी गलतको पक्ष लिएर मानिसको वाहिरी रुप हेरेर बिश्वास गर्दाका गल्तीले  सृजना भएको परिणामाई चित्रण गरीएको छ ।

    सन्तोष रानामगरले छायाङकन गरेको लघु चलचित्र म झापाको बिर्तामोडका विभिन्न स्थान समेटिएको छ ।

    आगामी फागुन ८ गते सामाजिक न्याय दिवसको अवसरमा लघु चलचित्र म को प्रदर्शन गरीने निर्देशक शेर्माले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.