• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गरामनीका नामगेल लाई जिताउन संगीतकर्मीको समिति गठन


  •    संवाददाता/ बुधबार, माघ ०५, २०७८  

  • झापा । नेपालकै चर्चीत रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोड नगरपालिका–९ का नामगेल तामाङलाई जिताउन बिर्तामोडमा संगीतप्रेमी युवाहरुको टिमले समिति निर्माण गरेको छ ।

    सानैदेखि गायन कलामा अब्बल तामाङलाई पूर्वको गहनाको रुपमा स्थापित गराउने उदेश्यले उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि समिति निर्माण गरिएको जनाइएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल र युट्युवमा कभर गीत गाएर आफ्नो कला प्रस्तुत गर्दै सांगेतिक क्षेत्रमा चम्किलो तारा बनेका तामाङमा क्षमता भएकाले उनलाई जिताउन समिति गठन गरेको बुधवार बिर्तामोडमा पत्रकार भेटभाट गरेर जानकारी दिइएको हो ।

    Advertisement

    जुनसुकै प्रकारका गीत गाउन सक्ने गायक तामाङमा गुण रहेको र मेहनत, लगाव र अनुशासन भएकाले पनि उनले जित्नु पर्ने समितिका संयोजक तथा संगितकार जोनी तामाङले बताए ।

    उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि बिर्तामोडमा कार्यालय नै स्थापना गर्ने सपोटर प्रकाश लिङ्देनले बताएका छन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्य शहर तथा जिल्लामा यहि समितिले प्रचारप्रसारको कार्य गर्ने लिङ्देनले जानकारी दिए ।

    संगितकार जोनी तामाङ संयोजक रहेको समितिको सदस्यमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुस गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिव मगर, ललीत राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाचकोटी रहेका छन् ।

    कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन् । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडल टप १२ को भोटिङ राउण्ड सुरु भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.