• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेयरकप अन्तर पालिका स्तरीय कराते प्रतियोगिताका बिजयी खेलाडी लाई पुरस्कार बितरण


  •    संवाददाता/ मङ्गलबार, माघ ०४, २०७८  

  • झापा । गौरादह नगरपालिका खेलकुद बिकास समितीले संचालन गरेको प्रथम मेयरकप अन्तर पालिका स्तरीय कराते प्रतियोगिताका बिजयी खेलाडी लाई पुरस्कार बितरण गरेको छ।

    गत पौष २३ र २४ गते सम्पन्न प्रतियोगितामा बिर्तामोड नगरपालिकाबाट १० जना खेलाडी बिजयी भएका थिए। प्रतियोगितामा मेनुका मगर,साङ्साङ्ग लिम्बू र विशाल राई तिनजनाले प्रथम स्थान हासिल गरेका थिए ।

    Advertisement

    यस्तै दोश्रो स्थान हासिल गर्नेमा पुजा दर्नाल,मेनुका मगर(काता) र तृतीय हुनेमा राजुनानी अधिकारी ,राम तामाङ अरुण लिम्बू इक्सा लिम्बू भिमराज राई र प्रियङ्का राई बिजयी भएका हुन् ।

    Advertisement

    बिर्तामोड नगर खेलकुद बिकास समितिले आज एक कार्यक्रमका बिच खेलाडी लाई मेडल ,ट्रफी , प्रमाणपत्र र नगरको तर्फबाट ट्राकसुट बितरण गरिएको समितिका अध्यक्ष टीका संग्रौलाले बताए ।

    अध्यक्ष संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा करातेका पुर्व प्रमुख प्रशिक्षक मदन कुमार उप्रेती शिक्षा शाखा प्रमुख तिलचन भण्डारी वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौलाले खेलाडी लाई शुभकामना राखेका थिए कार्यक्रमको संचालन समितिका उपाध्यक्ष दुर्गा निरौलाले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.