• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालमैत्री अभिमुखीकरण सम्पन्न


  •    संवाददाता/ आइतबार, कार्तिक १४, २०७८  

  • १४ कार्तिक, झापा । झापाको कन्काई नगरपालिका ४ मा रहेको लालिगुराँस बालक्लबको बाल मैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    जनप्रतिनिधि,टोल बिकास समितिका अध्यक्ष, शिक्षक एवम् बालबालिकाको सहभागीता रहेको कार्यक्रममा बाल मैत्री स्थानीय तह निर्माण र बाल सहभागिताका बिसयमा अन्तक्रिर्या भएको क्लबका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए ।

    Advertisement

    बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक तथा संचारकर्मी सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा बाल संजाल अध्यक्ष खेमराज चापागाईं संजालका आगामी कार्ययोजना र रणनीतिका बारेमा प्रस्ट्टाएका थिए ।

    कार्यक्रममा कार्यवाहक वडाध्यक्ष देवि माया दाहाल
    डिल्लि राम भुर्तेल टाेल विकास अध्यक्ष ,दुर्गा प्र. चापागाईं टाेल विकास अध्यक्ष बुद्धि प्र. सुवेदी टाेल विकास अध्यक्ष मनाेरथ थापा टाेल विकास अध्यक्ष लगायतले बाल मैत्री नगर निर्माणका बालबालिकाका लागि बिभेदरहित सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।अभिषेक बुढाथोकीको स्वागत रहेको कार्यक्रमको संचालन मौनता बजगाइ गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.