• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकासँग नगरपालिका


  •    संवाददाता/ बुधबार, भदौ ३०, २०७८  

  • बिर्तामोड । मङ्गलबार ५७ औं राष्ट्रिय बाल दिवस देशैभरी एकै साथ मनाइ रहदाँ झापाको वितामोडमा पनि अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

    कोरोना भाइरसको विषम परिस्थितीमा सधै जसो विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइने बाल दिवस यो पटक भने विद्यार्थी, शिक्षक,अभिभावक, सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    Advertisement

    सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ झापाको विर्तामोड नगरका २० बढी विद्यालयका बाल क्लव प्रतिनिधिको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको हो ।

    Advertisement

    वितामोड नगरपालिकाका प्रमुख शाखा अधिकृत गणेशप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शिक्षा तथा युवा शाखा प्रमुख तिलोचन भण्डारी, सामाजिक विकास शाखा समिति संयोजक सदस्य संगिता शिवा, लगायत बाल अधिकारका विषयलाई प्राथमितामा राख्न जोड दिएको थियो । प्रमुख अतिथि दाहालले बालबालिका र बालक्लबको लागि आवश्यक बजेट र निति तयार गरि रणनीतिक योजनाका साथमा गतिविधिलाई कृयाशिल बनाइने बताए ।

    कार्यक्रममा बालबालिका तथा संञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले बाल गतिविधि सम्बन्धि कार्य पत्र प्रस्तुत गरेका थिए भने सहभागी विद्यार्थी आदिती राजवंशी , सञ्जन प्रसाई , प्रकृति खरेल , यामुना शिवाकोटी बालक्लब फोकल पर्सन गिताराम आचार्य ,ममता राजबंशी लगाएतले बालअधिकार सम्बन्धी आफ्ना भनाई राखेका थिए ।महिला तथा बालबालिका शाखा संयोजक पुस्पा कार्कीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन डिल्ली दाहालले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.