• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मानव बनौँ मानवता लाई व्यापार नबनाऊँ


  •    संवाददाता/ बिहिबार, भदौ २४, २०७८  

  • झापा ,चन्द्रमणि दाहाल (CMD)। तपाईं हाम्रो जिवनमा दैनिक प्रयोगमा आउने एउटा सानो ५-१० रुपैयामा पाउने सलाई हेर्दा के छ र  ?

    तर यस्मा मानिसको जीवन , संघर्ष देखि मरण सम्मको अर्थ लुकेको छ। कसरी भन्नू हुन्छ होला ? सलाईको काँटि त्यत्तिकै कहिल्यै बल्दैन सबैलाई थाहा छ । सलाईको काँटी खोलमा घोटेसि कति चमक्दार भएर चम्किन्छ है!

    Advertisement

    जीवन पनि त्यहि हो जब सम्म तपाईं आफ्नो लक्ष्य प्राप्तिका निम्ति प्रयासहरु गर्नु हुन्न, एक पटक दुई पटक तीन पटक प्रयास गर्दा कोहि सफल हुन्छन अनि कोहि नहुन पनि सक्छन् ,अब के प्रयास नगर्ने होर ?

    Advertisement

    भिजेको सलाईको काँटि त घाममा सुकाएर बाल्नु पर्छ मज्जाले बल्छ बस् थोरै समय लाग्छ सुक्न तर बल्न सक्ने भएसि अाफै मज्जाले बल्छ। हामी पनि निरन्तर प्रयास गर्दै जानू भनेको घाममा सुक्दै गरेका सलाईका काटि हौँ सुक्दै नसुकि बाल्न खोज्दा बिग्रिएर नासिएर जान्छ, निरन्तर चौँथो पाँचौ पटक प्रयास गर्दा हामि नि आफ्नो लक्ष्य प्राप्ति गरि अवश्य धपक्कै बल्छौँ सफल हुन्छौँ।

    तपाईं हामी सलाईले मयमबत्ति र विभिन्न बत्ती सल्काएर छोड्छौँ तर यश भित्रको अर्थ कहिल्यै बुझ्ने कोसिस गर्नु भाछ? सलाईको काटिले जहिल्यै अरुलाई बलेर आफू निभ्छ, उस्को त आयु छ‍टो हुन्छ तर बिना उज्यालोको त्यो बत्तिलाई संसार झलमल्ल पार्ने बनाई दिन्छ।

    त्यस्तै हामी मानिस पनि अरुको जिवनलाई उज्यालो बनाउन सक्छौं नि ,हैन र? त्यस्का लागि हामिले छिटो प्राण त्याग्नु नि पर्दैन बस अाफ्नो अङ्ग दान जस्तै नेत्र दान नै गर्यौँ भने हाम्रो देहावसान पछि कोहि दृष्टि बिहिन ले हाम्रो आँखाले संसार हेर्न पाउँछ। उस्को अध्यारो जीवन उज्यालो हुन्छ। के यो कुरा हामिले सिक्ने हैन सलाई बाट यति मात्र होईन अरु थुप्रै कुरा छ हामिले यो सलाई बाट सिक्ने बिहानको दिप बाल्न देखि लिएर साझँको साँझ बत्ति बाल्न नि सलाई चाहिन्छ भने हरेक महत्त्वपूर्ण कुरा गर्छ यसैले तर श्रेय कहिलै लिईँदैन !

    यो बिना कसैको घरको चुलो बल्दैन! हामी सामान्य केही रुपैया पैसा दान गरेको नि फोटो खिचेर लाखौँ दान गरेको सरह युट्युबमा हालि लाईक र कमेन्टमा हराउँछौ अनि त्यसैबाट हाम्रो समुदाय र आगामी पुस्ताले के सिक्न सक्छ? बेला बेला अरुको ईमान बेचेर आफू उत्कृष्ट बनेको देखाउछौ , केही कमाउछौं यहि हो मानवता?? अब मानव बनौँ मानवता लाई व्यापार नबनाऊँ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.