• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निजगढमा परिवर्तनका लागि युवा परिषद्द्वारा पुस्तकालय स्थापना


  •    संवाददाता/ शनिबार, साउन ३०, २०७८  

  • बारा-6 निजगढ ३० साउन । परिवर्तनका लागि युवा परिषद र स्थानिय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समुहको सहयोगमा निजगढ पुस्तकालयकाे स्थापना भएको छ । नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडलज्यूकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको पुस्तकालयमा हेटौंडा पुस्तकालय अभियानले ५० हजार बराबरकाे १५३ थान पुस्तक निजगढ पुस्तकालयलाई हस्तान्तरण गरेकाे छ ।

    विगत ४ बर्ष देखि निरन्तर रूपमा रचनात्मक कार्यक्रमहरू सरसफाइ अभियान , वृक्षरोपण अभियान , विविध अन्तरक्रिर्या कार्यक्रम , बाल शिक्षण कार्यक्रम, बाल पार्क निर्माण अभियान लगायत महत्त्वपूर्ण कार्य गर्दै आइरहेकाे परिवर्तनका लागि युवा परिषद्ले निजगढ वडा न.६ मा स्थानीय वडाकाे सहकार्य र हेटौंडा पुस्तकालय अभियानकाे सहयोगमा जिजगढकाे सडकटाेल चाेकमा पाना पुस्तकालय स्थापना गरेकाे हाे ।

    Advertisement

    निजगढ वडा न.६ का बाल बालिका, युवा, शिक्षक तथा समाजका नागरिकहरूमा स्कुलकाे पाठ्यक्रम बाहेक अन्य महत्त्वपूर्ण धार्मिक , संस्कृतिक, साहित्यक, इतिहास, महापुरूष र विश्व प्रसिद्व व्यक्तिहरूकाे जीवन गाथ सँग सम्बन्धित पुस्तहरूकाे ज्ञान बाँडने उदेश्यका साथ निजगढमा पुस्तकालय स्थापना गरिएको परिवर्तनका लागि युवा परिषदका सचिव बालकृष्ण हुमागाईले मिडिया नेटवर्कलाई जानकारी दिएका छन् ।

    Advertisement

    उहाँका अनुसार निजगढ वडा न. ६ मा सुविधा सम्पन्न बाल पार्क निर्माण कार्यकाे पनि परिवर्तनका लागि युवा परिषद्ले नै नेतृत्व गरिरहेकाेले छिटै निजगढ नगरपालिकाकै नमुना बाल पार्क निर्माण हुने कुरा बताउनु भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथिमा नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडेलज्यु निजगढ नगरपालिकाका उप-मेयर लिलादेवी रामिछानेज्यु वडा नम्बर ६ का वडाध्यक्ष श्री कुशबहादुर थापाज्यु, अध्यक्ष तारानाथ तिमल्सिनाज्यु, वडा सदस्य श्री रामप्रसाद हुमागाईज्यु, गाैरीशंकर मा.वि का प्राचार्य यादव कुमार तिमल्सिनाज्यु, हेटौंडा पुस्तकालय अभियानका अभियानताहरू सुरेश श्रेष्ठ , नरेन्द्र भण्डारी , कैलाश धिताल लगायत निजगढ वडा ६ का महत्त्वपूर्ण सामाजिक, धार्मिक, शैक्षिक, राजनीतिक व्यतित्वहरूकाे उपस्थिति रहेकाे थियोे ।

    उद्घाटन समारोहमा पुर्व मन्त्री पुरूषाेत्तम पाैडेल, प्राचार्य यादवकुमार तिमल्सिना , पुस्तकालय अभियानताहरूले शुभकामना व्यत्त गर्दै यस पुस्तकालयलाई निरन्तरता दिनु पर्ने र यसमा निरन्तर हाम्रो साथ र सहयोग रहेने कुरा व्यत्त गर्नु भएको थियोे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.