• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कार्यदलको सहमति जुटाने, शीर्ष नेताहरुको छलफल अनिश्चित


  •    संवाददाता/ मङ्गलबार, साउन १९, २०७८  

  • साउन १९,काठमाडौं । सरकार सञ्चालन गर्नका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाउन नसक्दा आज बस्ने भनिएको शीर्ष नेताहरुको छलफल पछि सरेको छ ।

    आज पनि कार्यदलको बैठक बस्ने र दस्तावेजहरूको मस्यौदा टुंगो लगाएपछि शीर्ष तहमा छलफल हुने नेताहरुले जनाएका छन् ।

    Advertisement

    ‘कार्यदलले अझै काम सकेको छैन, आज पनि बैठक बस्दैछ, कार्यदलले काम सकेपछि हामी बैठक बस्छौँ’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने, ‘शीर्ष तहको बैठक कतिखेर बस्ने भन्ने टुंगो लागिसकेको छैन ।’

    Advertisement

    पहिले सरकारले के काम गर्ने र सरकार सञ्चालन कसरी गर्ने भन्ने सैद्धान्तिक विषयमा टुंगो लागेपछि मात्र मन्त्रिपरिषद विस्तार हुने उनले बताए । यादवले भने, ‘सरकारमा जाने एउटा सैद्धान्तिक आधार त चाहियो नि ।’

    कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुंगो लगाउने र एक–दुई दिनमा सरकारले पूर्णता पाउने सम्भावना रहेको उनले बताए ।

    कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा संविधान संशोधनको प्रतिवद्धता लगायतका विषयहरुलाई पनि समेटिनुपर्ने जसपाको माग छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.