• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका ७५ किसानलाई सिचाईका लागि बोरिङ्


  •    संवाददाता/ बुधबार, असार ३०, २०७८  

  • ३० असार, बिर्तामोड । बिर्तामोड नगरपालिकाले ७५ जना किसान लाई सिचाईको बोरिङ् बितरण गरेको छ। बिर्तामोड नगरपालिका र साहारा नेपाल साकोसको साझेदारी कार्यक्रम अन्तरगत किसानलाई ४० हजारका दरले रकम उपलब्ध गराएको कृषि अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए । यो बर्ष नगरपालिकाको समन्वयमा २ सय ५ वटा सिचाइ सामाग्री बितरण गरिएको नायब प्राबिधिक सहायक सुजित साहले बताए ।


    नगरका १० वटै वडाका किसान लाई कृषि औजार ,सिचाइ मेसिन बीउ बिजन लगायतका सामाग्री बितरण गरे संगै उत्पादनमा वृद्धि हुन थालेको अधिकृत कडरियाले बताए ।
    कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल, प्रशासन प्रमुख देवराज कार्की , साहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरि लगायतको उपस्थिती थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.