• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षी अनलाईन गायन प्रतियोगिता २०७८ सुरु


  •    संवाददाता/ सोमबार, बैशाख २७, २०७८  

  • २५ बैशाख, झापा । शिवसताक्षी अनलाईन गायन प्रतियोगिता २०७८ सुरु भएको छ । बोलोचोक बिकास समितिको आयोजनामा गत बर्स  सम्पन्न भएको अनलाईन गायन प्रतियोगिता २०७७ को सफलता पछि
    सिजन २ सुरु गरिएको हो ।


    लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले अनलाईन प्रतियोगिता सुरु गरिएको संयोजक धर्मेन्द्र शाहले जानकारी दिए । पहिलो सिजनको सफलता पछि अझै प्रभावकारी व्यवस्थापनको साथ
    यहि बैशाख २३ गतेबाट अनलाईन मार्फत प्रतियोगिता सुरु गरिएको शाहले बताए । प्रतियोगितामा भाग लिएकाहरुले प्रतियोगिता अवधिभर विभिन्न संगितकारहरुसँग संगित सिक्न पनि पाउने भएकाले यसलाई सिक्ने अवसरका रुपमा लिन सक्ने छन ।

    Advertisement

    नि:शुल्क सहभागी हुन सकिने  प्रतियोगिताका लागि www.singing.bobis.org.np मा गएर श्रावन ३२ गते भित्र नाम दर्ता गराउन सकिने आयोजकले जनाएको छ । उक्त मिति  भित्र देश तथा विदेशमा रहेका इच्छुक नेपालीहरुले आफ्नो गित रेकर्ड गरेर संस्था लाई भिडियो उपलब्ध गराउनु पर्नेछ। उपलब्ध गराईएको भिडियो अन्य कुनै पेजमा पोस्ट नभएको लोगो बिनाको र इडिट नगरेको हुनुपर्ने आयोजकले जनाएको छ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.