• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आकाशमा उडेको हेलिकप्टर हेर्दै घरमै छट्पटीन्छ्न झापाली


  •    संवाददाता/ शनिबार, बैशाख २५, २०७८  

  • झापा । वीरता जेसीजले बिर्तामोड नगरपालिकालाई आफ्नो एम्बुलेन्स कोभिड बिरामीका लागी प्रयोग गर्न दिने भएको छ । हाल नगरपालिकाले ४ वटा अटो एम्बुलेन्स तयार गरेको बताएको छ ।

    नगरपालिका संग हाल एउटा मात्र एम्बुलेन्स रहेको र कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको अवस्था लाई मध्य नजर गर्दै जेसिजले एम्बुलेन्स नगर लाई उपलब्ध गराउने निर्णय गरेको हो ।

    Advertisement

    झापामा जिल्ला बाहिर बाट हेलिकप्टर मार्फत संक्रमित बिरामी लाई उपचार गराउन यहाँ ल्याइएपनी जिल्लाबासी भने हेलिकप्टर आकाशमा उडेको हेर्दै बस्न बाध्य छन् ।

    Advertisement

    स्थानीय सरकारले नगर बासी लाई उद्दार तथा सहयोगका लागि कुनै पहल नगरेको गुनासो बढ्न थालेको छ ।

    झापाका कृयाशिल पत्रकार गणेश पोख्रेलले एक्स–रे गर्न अस्पतालले आनाकानी गरेको र अस्पताल सम्म जान एम्बुलेन्स सम्म नपाएको बताएका छन् ।

    राज्य बाट कर तथा राजस्व छुटमा ल्याइएका ४० वटा भन्दा बढी एम्बुलेन्स रहेको एम्बुलेन्स सेवा समितिका संयोजक राजेन्द्र चौलागाईंले बताए ,राज्यलाई समस्या पर्दा सहयोग गरेको उनले बताए ।

    तर राज्यलाई कर तिरेर सहकारी तथा वितत्तय संस्थाको सहयोगमा मजदुरले जिविकोपार्जनको लागि किनेका अटो भने संक्रमित बिरामीको लागि प्रयोगमा ल्याउने निर्णयले नगर बासी आक्रोशित बनेका छन् ।

    उता अर्जुनधारा नगरपालिकाले भने जनप्रतिनिधिले प्रयोग गर्ने सवारीसाधन एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.