झापा । दमकका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
होम आइसुलेसनमा रहेका दमक २ का ५३ बर्सिय पुरुसको आज बिहान मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
उनलाई बैशाख २१गते विराट मेडिकल कलेजमा संक्रमण पुष्टि भएको थियो । दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै दमकमा ५ जनाको मृत्यु भइसकेको छ ।
Advertisement







