• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा आईरन प्रालि स्थापना


  •    संवाददाता/ बुधबार, बैशाख २२, २०७८  

  • २२ बैशाख, झापा । व्यवसायिक क्षेत्रका चारजना अगुवाले झापा आइरन प्रालि स्थापना गरेका छन् । सबै प्रकारका निर्माण सामग्रीको बिक्रीका लागि झापामा नयाँ कम्पनी स्थापना भएको हो ।

    व्यवसायिक क्षेत्रका अगुवा ज्ञानुराम प्रसाई, सुभाष भट्टराई, राहुल शर्मा र प्रकाश लिङदेनकाे साझेदारीमा झापा आइरन प्रालि स्थापना भएको छ । प्रालिको अध्यक्षमा प्रसाई र प्रबन्ध सञ्चालकमा भट्टराई छन् ।

    Advertisement

    भर्खरै स्थापना भएको कम्पनीले निर्माण सामग्रीको बिक्री सुरु गरेको छ । उदयपुर सिमेन्ट उद्योगले उत्पादन गरेको गैंडा सिमेन्टको बिक्रीबाट कम्पनीले आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गरेको अध्यक्ष प्रसाईले बताए।

    Advertisement

    बिक्री केन्द्र नहुँदा उपभोक्ताले सहज ढङ्गले झापामा गैंडा सिमेन्ट पाउन सकिरहेका थिएनन् । चुन ढुङ्गा प्रयोग गरेर बनाइएको गैंडा सिमेन्ट अरु सिमेन्टको तुलनामा धेरै गुणस्तरीय र भरपर्दो मानिन्छ । यो सिमेन्ट झापाको बजारमा प्रतिबोरा ८४० रुपैयाँमा उपलब्ध हुन्छ ।

    पूर्वाधार निर्माणको बढ्दो अवस्थालाई ध्यानमा राखेर कम्पनी स्थापना गरिएको प्रबन्ध सञ्चालक भट्टराईले बताउनुभयो । उच्च गुणस्तरीय सामग्रीको बिक्री तथा प्रवर्द्धनका लागि कम्पनीले पहिलोपटक गैंडा सिमेन्ट राेजेकाे हाे ।

    मेचीका पहाडी जिल्लामा समेत उपलब्ध हुने गरी झापा आइरन प्रालिले गैंडा सिमेन्टको बिक्री सुरु गरेको छ । प्रतिवर्ष कम्तिमा एक लाख बारेमा गैंडा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखिएको संचालकले बताए ।

    सबै प्रकारका निर्माण सामग्रीको बिक्रीका लागि कम्पनीले झापाको विर्तामोड र कनकाई नगरपालिकामा बिक्री केन्द्र स्थापना गरेको छ । बिर्तामोडमा भने सुगम शान्तिटाेलमा बिक्री केन्द्र स्थापना भएको छ ।

    बिक्री केन्द्रमार्फत सिमेन्ट, रड, रङ लगायतका निर्माण प्रयोजनका सामग्री थोक तथा खुद्रा मुल्यमा बिक्री गर्ने झापा आइरन प्रालिका अध्यक्ष प्रसाईले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.