• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोनाको असर बिद्यार्थीको परीक्षामा,अव के होला ?


  •    संवाददाता/ मङ्गलबार, बैशाख १४, २०७८  

  • झापा । सरकारले मूलुकभर पूर्वनिर्धारीत सबै परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै झापाको बिर्तामोड नगरपालिकाले वार्षिक परीक्षा कसरी र कहिलेदेखी सञ्चालन गर्ने भन्ने विषयमा छलफल अघि बढाएको छ ।

    बिर्तामोडमा आगामी बैशाख २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तालिका तय थियो ।

    Advertisement

    मन्त्री परीषद्को बैठकले राजधानी काठमाडौँ सहित देशका १४ वटा जिल्ला र झापाका तिनवटा मूख्य शहरहरु दमक, बिर्तामोड र मेचीनगरका बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो । मन्त्री परीषद्को निर्णयलाई कार्यान्वयन गर्दै बैशाख १९ गते सम्मका लागी बिर्तामोडका सवै बिद्यालय बन्द गर्न नगरले निर्देशन दिएको थियो ।

    Advertisement

    तर पछिल्लो समय देशभरका सवै बिद्यालय बन्द गर्ने सरकारी निर्णय भएको भन्ने हल्ला सुनियो , यद्यपी यस बिषयमा कुनै आदिकारीक जानकारी नआएको नगर शिक्षा प्रमुख तिलचन भण्डारीले भन्नुभयो – परीक्षा हुन्छ , तर कसरी र कहिले हुन्छ भन्नेबारे १९ गते अगावै निर्णय हुन्छ । परीक्षाको तयारीमा रहन बिद्यार्थी र बिद्याालयहरुलाई उहाँले आग्रह गर्नुभयो ।

    यसअघि बैशाख २० गतेदेखि परीक्षा संचालन गर्नेगरी बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालयहरु वैशाख १९ गतेसम्मका लागि बन्द गरिएको थियो ।

    यता , अर्जुनधारा नगरपालिकामा सञ्चालित सम्पूर्ण बिद्यालयहरु अर्को सुचना जारी नभईञ्जेल सम्मका लागी मंगलबारबाट बन्द भएका छन् । नगरमा संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेकाले यस अवधिमा सञ्चालन हुने परीक्षाहरु पनि सवै स्थगीत भएको नगरप्रमुख हरीकुमार रानाले बताउनुभयो ।

    उता , मेचीनगरमा संघिय सरकारको निर्देशन बमोजिम सवै परीक्षा स्थगीत छन् भने सवै बिद्यालयहरु पनी बन्द छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.