• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०७, २०७८  

  • बैशाख ७, नयाँदिल्ली । भारतमा १८ वर्षमाथिका सबै व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । संक्रमणको दर बढेसँगै भारत सरकारले आगामी मे १ देखि १८ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको हो ।

    यद्यपि, धेरै राज्यहरुमा खोपको अभाव भइरहेको बेला सबै युवालाई पुग्ने खोप कसरी व्यवस्थापन हुन्छ भन्ने प्रष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

    Advertisement

    गत हप्ता त्यहाँको सरकारले दुई करोड ७० लाख डोज मात्र खोप बाँकी रहेको जानकारी दिएको थियो । अहिले खोप कार्यक्रम सञ्चालन भइरहेको दरमा खोप लगाउने हो भने मौज्दात खोपले ९ दिनलाई मात्र पुग्ने बताइएको छ ।

    Advertisement

    भारतमा अहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ४५ वर्षमाथिका व्यक्तिहरुलाई खोप दिइँदै छ । तर, महाराष्ट्रमा भने खोप अभाव भएको भन्दै धेरै मानिस खोप केन्द्रबाटै फर्किएका छन् ।

    भारतमा अहिले सेरम इन्स्टिच्युट, भारत बायोटेकको खोप र रुसी स्पुतनिक–भीले आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । उत्पादक कम्पनीले उत्पादनको ५० प्रतिशत खोप केन्द्रीय सरकारलाई बुझाएपछि मात्र बाँकी खोप राज्य सरकार र खुला बजारमा किक्री गर्न पाउने व्यवस्था छ ।

    यही अप्रिल १५ देखि भारतमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमित भेटिन थालेपछि खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.