• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वीरगञ्जमा कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गर्ने निर्णय


  •    संवाददाता/ आइतबार, बैशाख ०५, २०७८  

  • ५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा वैशाख ६ गतेदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द हुने भएको छ । शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति निकालेर सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।

    वीरगञ्जमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण व्यापक रुपमा फैलिएको छ । त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरु पनि छन् । जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै वैशाख ६ गते सोमबारदेखि कक्षा १ देखि ५ सम्मको पठनपाठन अर्को सूचना नहुञ्जेलसम्म बन्द गर्ने निर्णय गरेको शैक्षिक महाशाखाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिए ।

    Advertisement

    शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षावृद्धि गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

    Advertisement

    कक्षा ६ देखि ९ को अन्तिम परीक्षा सञ्चालन हुने

    वीरगञ्जमा कक्षा ८ को नगर स्तरीय परीक्षाको तालिका नै सार्वजनिक भइसकेको छ । जेठ ४ गतेबाट गर्ने भनिएको परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको छ ।

    परीक्षा सञ्चालक समितिका सदस्य सचिवसमेत रहेका राउतले कक्षा ८ को नगर स्तरीय परीक्षा वैशाख १२ गतेदेखि सञ्चालन गरेर २० गतेभित्र सम्पन्न हुने बताए ।

    कक्षा ६, ७ र ९ को अन्तिम परीक्षाको सन्दर्भमा पनि शैक्षिक महाशाखाले आइतबार सूचना निकालेको छ । सामाजिक दूरी कायम गर्दै, साबुन–पानीले हात धुने व्यवस्था, सेनिटाइजर मास्कको सुनिश्चितता गरेर परीक्षा दिन लगाउन भनिएको छ ।

    भिडभाड कम गर्न दुई सिफ्टमा परीक्षा लिन महानगरपालिकाले विद्यायहरुलाई निर्देशन दिएको छ ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.