• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं : राजेन्द्र महतो


  •    संवाददाता/ मङ्गलबार, चैत ३१, २०७७  

  • जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा गर्ने दलसँग मिलेर सरकार बनाउने बताएका छन् ।

    मंगलबार जनकपुरधाममा सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ विगतमा कांग्रेस, एमाले र माओवादीसँग मुद्दा र माग पूरा गराउन आग्रह गरेकै हौं।तर त्यस बेला कसैले ध्यान दिएन् । अब जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं ।’

    Advertisement

    नेता महतोले सत्ता समीकरणको विषयमा आफ्नो पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिने समेत बताए । ‘पहिला आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल गर्छौं, नभएमा विकल्पको खोजी गर्छौं ।’

    Advertisement

    उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउने एजेण्डा कांग्रेसकै भएको बताए। ‘कांग्रेसको एजेन्डामा हामीले काम गर्नुपर्छ भन्ने छैन’ उनले भने, ‘हामी आफ्नो एजेन्डालाई अगाडि बढाउँछौँ।’

    नेता महतोले आफूहरुको मुद्दा सम्बोधन गर्दै माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार रहेको बताए । उनले भने, ‘माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार छौं, नभए विकल्प खोज्छौं।’

    कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, बन्दीको रिहा, संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेजस्ता प्रमुख माग रहेको उनको भनाइ छ ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.