• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उपभोग्य वस्तु आयात नगरौँ : प्रधानमन्त्री ओली


  •    संवाददाता/ बिहिबार, चैत २६, २०७७  

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक उपभोग्य वस्तु आयात नगर्न आग्रह गरेका छन् । उनले व्यापार घाटा सन्तुलनमा ल्याउन, विदेशी मुद्रा सञ्चिति बढाउँदै आर्थिक विकास गर्न उपभोग्य वस्तुको आयात गर्न नहुने बताए ।
    “उपभोग्य वस्तु आयात गर्ने होइन, अत्यावश्यक वस्तु मात्रै आयात गर्ने हो । त्यसपछि मात्रै व्यापार असन्तुलन मिल्छ । व्यापार घाटा सन्तुलमा आउनेबित्तिकै मुद्रा सञ्चिति बढ्छ । त्यसले आर्थिक गतिविधिलाई बढावा दिन्छ,” उनले भने

    बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा उनले देशमा आवश्यक नै नभएको वस्तु प्रयोग गर्न आयात हुने गरेको भन्दै आन्तरिक उत्पादन बढाउन र त्यसैको खपत गर्न आवश्यक रहेको बताए ।

    Advertisement

    प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताए । “पर्यटन क्षेत्र, होटेल क्षेत्रसहित प्रभावित भएको छ । “अर्थतन्त्र कोभिडले क्षति नभएको होइन । तर, त्यति अर्थतन्त्रमा धक्का परेको छैन, जति विश्वका अन्य देशमा परेको छ,” उनले भने ।

    Advertisement

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र एक हुनुको विकल्प नभएको बताए ।

    साधारणसभाले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

    बाह्रखरी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.