• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

संघीय सरकारको निर्णय विपरित विद्यालय संचालन हुने


  •    संवाददाता/ मङ्गलबार, चैत १७, २०७७  

  • झापा । देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै झापाका अधिकाशं विद्यालय संचालन हुने भएका छन् ।

    निजि क्षेत्रबाट संचालित संस्थागत बिद्यालयका छाता संगठन प्याव्सन र एन प्याव्सनले आफ्ना मातहतका स्कुल संचालन गर्न निर्देशन दिएका छन् । विद्यालय बन्द गर्ने काम गलत भएको भन्दै तीव्र विरोध समेत भएको छ । लामो समय थलिएको शिक्षा क्षेत्रमा मात्र सरकारको ध्यान गएको देखिन्छ , प्रदुषण फैलाउने काम बालबालिकाले नभएर उद्योग ,यातायातले हो यता कुनै प्रभाव नपर्ने अनि विद्यालयलाई मात्र निशाना बनाउनु नहुने भन्दै सामाजिक संजालमा सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् ।सामुदायिक विद्यालयले भने स्थानीय सरकारको कुनै निर्णय आएको छैन, विद्यालय बन्द हुदैन, आफै निर्णय गरेर परिस्थिति अनुसार काम गर्ने विद्यालयहरुले बताएका छन् । यस्तै नेपाल अभिभावक महासंघले आपत्ति जनाएको छ । हचुवाका भरमा सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भन्दै अभिभावक महासंघले आपत्ति प्रकट गरेको हो ।

    Advertisement

    काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा वायु प्रदूषण बढेको भन्दै सरकारले आज चार दिनका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय असुहाउँदो भएको बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.