• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम


  •    संवाददाता/ शनिबार, मङि्सर ०६, २०८३  

  • शिक्षा क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई प्रभावकारी बनाउँदै शिक्षण सिकाइ र नेतृत्वलाई प्रविधिमैत्री बनाउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाले ‘एआई इन एजुकेसन’ तालिम सञ्चालन गरेको छ ।

    प्याब्सन झापाको आयोजना तथा आईएनजी इम्प्याक्टको प्राविधिक सहयोगमा बिर्तामोडमा आयोजित तालिममा संस्थापक प्रिन्सिपल तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    तालिमको उद्घाटन गर्दै प्याब्सनका निवर्तमान सल्लाहकार गोविन्द लम्सालले बदलिँदो शैक्षिक परिवेशमा प्रविधिबारे जानकार हुन आवश्यक रहेको बताउँदै यस्ता किसिमका तालिम हरेक शिक्षकलाई दिन जरुरी रहेको बताए ।

    Advertisement

    प्याब्सन झापाका अध्यक्ष छत्र कार्कीले तालिमको उद्देश्यबारे प्रकाश पार्दै एआईको सही र व्यावहारिक प्रयोगले विद्यालयको प्रशासनिक व्यवस्थापनदेखि कक्षाकोठाको शिक्षण सिकाइसम्म सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राखेका थिए ।

    ‘लिडिङ द फ्युचर विथ एआई’ भन्ने अवधारणासहित आयोजित तालिममा शिक्षा क्षेत्रमा कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग, विद्यालय प्रशासनमा यसको उपयोगिता, शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उपाय तथा विद्यालय नेतृत्वमा प्रविधिको भूमिका लगायतका विषयलाई प्राथमिकताका साथ प्रयोग गरिएको आईएनजी इम्प्याक्टका निर्देशक गोविन्द थापाले बताए ।

    उक्त तालिमको सहजीकरण आईएनजी इम्प्याक्टका पंकज शाह र रोमन बुर्लाकोटीले गरेका थिए ।

    तालिम उपसमितीका संयोजक जीवन सिवाकोटीको संयोजनमा भएको तालिमको उद्धाटन समरोहको सञ्चालन सचिव लक्ष्मी उप्रतीले गरेका थिए ।

    यसअघि प्याब्सनले शुक्रबार माइपश्चिम क्षेत्रका संस्थापक प्रिन्सिपल र प्रिन्सिपलहरुलाई तालिम प्रदान गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.