• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो


  •    संवाददाता/ बिहिबार, मङि्सर ०४, २०८३  

  • भविष्यप्रति आशावादी युवाहरूको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा परेको छ ।

    बेलायतस्थित अक्सफोर्ड स्कोलास्टिका एकेडेमीले गरेको विश्वव्यापी सर्वेक्षणमा नेपाली युवाले व्यक्तिगत भविष्यप्रतिको आशावाद (Personal Optimism) मा पूर्णाङ्क अर्थात् ५ मध्ये ४.२४ अंक प्राप्त गर्दै ४१ देशमध्ये तेस्रो स्थान हासिल गरेको हो ।

    Advertisement

    श्रीलंका ४.३२ अंकसहित पहिलो र केन्या ४.३१ अंकसहित दोस्रो स्थानमा छन् ।

    Advertisement

    नेपालले व्यक्तिगत भविष्यप्रतिको आशावादमा शतप्रतिशत ५ अंक प्राप्त गरेको छ । त्यस्तै आर्थिक भविष्यप्रतिको आशावादमा ४.८० अंक प्राप्त गर्दै सहभागी देशमध्ये सबैभन्दा अगाडि रहेको छ । यसले नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि यहाँका युवामा आफ्नो व्यक्तिगत भविष्य र आर्थिक सम्भावनाप्रति उच्च विश्वास रहेको देखाएको छ ।

    सर्वेक्षणमा नेपाली युवाले समाजको भविष्यप्रतिको आशावादमा ४.००, राजनीतिक भविष्यप्रति ३.८० र वातावरणीय भविष्यप्रति ३.६० अंक प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    उठ्नेबित्तिकै के खाने, के नखाने?
    गहिरो निद्रा कसरी पाउने?
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.