• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला


  •    संवाददाता/ बिहिबार, मङि्सर ०४, २०८३  

  • झापाको बिर्तामोड-४ मा अवस्थित गोमेन्द्र मल्टिपल कलेजले विद्यार्थीहरूको व्यक्तित्व तथा व्यावहारिक क्षमता विकास गर्ने उद्देश्यले आजदेखि क्षमता अभिवृद्धि कार्यशाला सुरु गरेको छ ।

    विद्यार्थीहरूको आत्मविश्वास, सञ्चार सीप, नेतृत्व क्षमता तथा व्यावहारिक दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यशाला सञ्चालन गरिएको हो ।

    Advertisement

    इनसाइटफुल पाथवेज ट्रेनिङ कन्सल्टेन्ट्सको सहजीकरणमा सञ्चालन भइरहेको कार्यशालामा बीबीए तेस्रो सत्रका ९० भन्दा बढी विद्यार्थी सहभागी छन् ।

    Advertisement

    उक्त कार्यशालामा प्रशिक्षकहरू पुष्पाञ्जली ठकुरी सिन्हा, फणिन्द्र दाहाल र कमला भट्टराईले प्रशिक्षण दिनेछन् ।

    कार्यशालामा विद्यार्थीहरूलाई व्यक्तित्व विकास, सञ्चार सीप, सार्वजनिक वक्तृत्वकला, नेतृत्व विकास, समूहमा काम गर्ने क्षमता तथा आत्मविश्वास अभिवृद्धिलगायतका विषयमा प्रशिक्षण दिइनेछ ।

    कलेजका प्राध्यापक डा.रूपक खनालले यस्ता कार्यशालाले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपसँग जोड्दै आत्मविश्वास र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    त्यस्तै प्रशिक्षक पुष्पाञ्जली ठकुरी सिन्हाले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै जीवन र व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने सीप सिकाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको बताएकी छन् ।

    मङ्सिर १० गते समापन हुने कार्यशाला फलदायी रहने विश्वास सहभागी विद्यार्थीहरूले व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.