• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, कार्तिक २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन


  •    संवाददाता/ शुक्रबार, कार्तिक २१, २०८३  

  • विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।

    प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रिस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो ।

    Advertisement

    सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ ।

    Advertisement

    मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानून अधिकृत निकिता दाहाल सदस्य छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

    अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएका छन् । यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोशाक, पाठ्यापुस्तक तथा अन्य सेवा-सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
    कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    लिङ्कन मन्टेश्वरीमा देउसी-भैलो खेल्दै शुभकामना आदानप्रदान
    ताजा अपडेट
    • चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
    • कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    • विश्वकप छनोट प्ले-अफको खेल तालिका सार्वजनिक
    • विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
    • लिङ्कन मन्टेश्वरीमा देउसी-भैलो खेल्दै शुभकामना आदानप्रदान
    • अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
    • एनपीएल: विराटनगर र काठमाडौँ तथा लुम्बिनी र जनकपुर खेल्दै
    • हुलाकमार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिवि
    • दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी
    • भद्रपुरमा भोलिदेखि तीनदिने विद्यार्थी महोत्सव

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.