• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, कार्तिक २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कन मन्टेश्वरीमा देउसी-भैलो खेल्दै शुभकामना आदानप्रदान


  •    संवाददाता/ शुक्रबार, कार्तिक २१, २०८३  

  • झापाको बिर्तामोड-३ मा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा देउसी-भैलो खेल्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    उक्त अवसरमा विद्यार्थीहरूले परम्परागत भेषभूषामा विविध सांस्कृतिक प्रस्तुति, गीत, नृत्य र देउसी-भैलो प्रस्तुत गरेका थिए ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडा सचिव हिमा पोखरेल रहेकी थिइन् ।
     
    सोही अवसरमा रक्षा तिम्सिना लगायतको टिमले देउसी-भैलोसहित गीतहरू प्रस्तुत गर्दै उपस्थित सम्पुर्णलाई मन्त्रमुग्ध बनाएका थिए ।

    Advertisement

    यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूमा कला, संस्कृतिप्रतिको सम्मान र राष्ट्रिय पहिचानको भावना जगाउने विश्वास लिएको विद्यालयका सञ्चालक सरोज पौडेलले बताए ।

    बालमैत्री विद्यालयको रुपमा परिचीत लिङ्कनले हरेक वर्ष यस किसिमका सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास र सामूहिक सहभागिता अभिवृद्धि गर्ने परम्परा कायम गर्दै आएको सञ्चालक पौडेलले बताएका छन् ।

    विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले तिहारको महत्त्वको बारेमा बताएको कार्यक्रमको सञ्चालन शिक्षक स्वस्तीका भण्डारीले गरेकी थिइन् । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    विश्वकप छनोट प्ले-अफको खेल तालिका सार्वजनिक
    विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
    ताजा अपडेट
    • चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
    • कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    • विश्वकप छनोट प्ले-अफको खेल तालिका सार्वजनिक
    • विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
    • लिङ्कन मन्टेश्वरीमा देउसी-भैलो खेल्दै शुभकामना आदानप्रदान
    • अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
    • एनपीएल: विराटनगर र काठमाडौँ तथा लुम्बिनी र जनकपुर खेल्दै
    • हुलाकमार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिवि
    • दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी
    • भद्रपुरमा भोलिदेखि तीनदिने विद्यार्थी महोत्सव

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.