• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, कार्तिक २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हुलाकमार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिवि


  •    संवाददाता/ बुधबार, कार्तिक १९, २०८३  

  • त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ ।

    यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    Advertisement

    सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा.रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका हुन् ।

    Advertisement

    सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षित रूपमा पुर्‍याइनेछ ।

    कुल २२ बुँदामा समेटिएको उक्त सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रलाई व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित (पिआइटिएस) मा दर्ता गरिने छ । यस प्रणालीले कागजातहरू सही ठेगानासम्म पुगेरनपुगेको अनुगमन गर्न सहज बनाउने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    विश्वकप छनोट प्ले-अफको खेल तालिका सार्वजनिक
    विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
    ताजा अपडेट
    • चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
    • कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    • विश्वकप छनोट प्ले-अफको खेल तालिका सार्वजनिक
    • विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
    • लिङ्कन मन्टेश्वरीमा देउसी-भैलो खेल्दै शुभकामना आदानप्रदान
    • अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
    • एनपीएल: विराटनगर र काठमाडौँ तथा लुम्बिनी र जनकपुर खेल्दै
    • हुलाकमार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिवि
    • दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी
    • भद्रपुरमा भोलिदेखि तीनदिने विद्यार्थी महोत्सव

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.