• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने


  •    संवाददाता/ मङ्गलबार, भदौ ०९, २०८३  

  • फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ ।

    फ्रान्सको संसद्ले जुलाईमा नै १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो ।

    Advertisement

    मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोँको बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    Advertisement

    सरकारले बालबालिका तथा किशोरकिशोरीलाई स्क्रिनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ । यस महिनाको सुरुमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोँलाई यस मुद्दामा अघि बढ्न अलमल परेको थियो ।

    सरकारका प्रवक्ता मोद ब्रेजोँले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लागू हुने बताएका हुन् । यसका लागि स्थिर, सुदृढ र वैधानिक कानुनी ढाँचा रहेको उनले मन्त्रिपरिषद् बैठकमा बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग
    विद्यालय कर्मचारीको आन्दोलन स्थगित
    झापामा जापानिज इन्सेफ्लाइटिसबाट थप एक जनाको मृत्यु
    ताजा अपडेट
    • रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    • भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    • बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    • भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन
    • पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
    • जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग
    • फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    • नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पाण्डे, पत्रकार गौतम र शिवाकोटी सम्मानीत
    • डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    • सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.