• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, भदौ ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पूर्व विद्यार्थीद्वारा बाबुआमाका नाममा अक्षयकोष स्थापना


  •    संवाददाता/ सोमबार, भदौ ०१, २०८३  

  • झापाको हल्दीबारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले आफ्ना आमाबुवाको नाममा ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

    हल्दीबारी गाउँपालिका-२ निवासी स्वर्गीय टेकबहादुर चम्लागाईं र आमा भोलादेवी चम्लागाईंको स्मृति तथा सम्मानमा उनीहरूका सन्तानले उक्त कोषको स्थापना गरेका हुन् ।

    Advertisement

    विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पूर्व विद्यार्थीहरू ज्ञानेन्द्रकुमार चम्लागाईं, फडेन्द्रकुमार चम्लागाईं, मुनादेवी चम्लागाईं (थापा), चम्पादेवी चम्लागाईं (ओली) र माया चम्लागाईं (थापा)ले ५ लाख रुपैयाँको चेक प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनलाई हस्तान्तरण गरेका थिए ।

    Advertisement

    ​उक्त अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । नेपाली र अङ्ग्रेजी माध्यमका पाँच-पाँच जना गरी वार्षिक १० जना विद्यार्थीलाई दामासाहीका हिसाबले छात्रवृत्ति रकम वितरण गरिने विद्यालय प्रशासनले जनाएको छ ।

    ​चेक हस्तान्तरण गर्दै परिवारका ज्येष्ठ सुपुत्र ज्ञानेन्द्रकुमार चम्लागाईंले आफूहरूले पढेको विद्यालयका भाइबहिनीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वर्गीय बुवाको पुण्य स्मृति र आमाको सम्मानमा कोष स्थापना गरिएको बताए ।

    ​विद्यालयका प्रधानाध्यापक पाख्रिनले आफ्ना जन्मदाताको नाममा अक्षयकोष स्थापना गरेर विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउनु प्रशंसनीय कार्य भएको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोड्री बार्सिलोनामा अनुबन्धित, म्यानचेस्टर सिटीसँगको सात वर्षे यात्रा समाप्त
    सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने
    प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध मुद्दा दायर
    ताजा अपडेट
    • रोड्री बार्सिलोनामा अनुबन्धित, म्यानचेस्टर सिटीसँगको सात वर्षे यात्रा समाप्त
    • सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने
    • प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध मुद्दा दायर
    • भाइरल ज्वरो र मौसमी रुघाखोकी यसरी चिन्ने?
    • पूर्व विद्यार्थीद्वारा बाबुआमाका नाममा अक्षयकोष स्थापना
    • कपालको लम्बाइभन्दा शिक्षाको गहिराइ
    • बिर्तामोडमा विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधन सम्बन्धी तालिम
    • भ्वाइस किड्सको उपाधि सुवासना खड्कालाई
    • स्मृति दिवसमा शिक्षासेवी गुरुभक्त न्यौपानेको सम्झना
    • सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.