काेशी प्रदेश सभाकाे बैठक संसद्काे आफ्नै नयाँ भवनमा बस्ने भएको छ ।
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन जलेपछि वीरेन्द्र सभा गृहमा प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो ।
उक्त बैठक आगामी ३ भदौमा बस्ने छ ।
Advertisement
२४ असारमा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित बैठक ३ भदौमा बस्ने भएको हाे ।







