• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुई वर्षको उमेरसम्म चिनी नखाँदा मस्तिष्क राम्रो हुने अध्ययनको निष्कर्ष


  •    संवाददाता/ बुधबार, साउन २०, २०८३  

  • एउटा वैज्ञानिक अध्ययनले दुई वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ ।

    बेलायतमा भएकाे अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आएपछि आमाले र जन्मेको दुई वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्ता बालबालिकामा दशकौँपछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो ।

    Advertisement

    अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चामा वयस्क भएपछि बिर्सने रोग अर्थात् ‘डिमेन्सिया’ को जोखिम २३ प्रतिशत कम रहेको पाइएको बीबीसीले जनाएको छ ।

    Advertisement

    अनुसन्धानकर्ता झेङका अनुसार यो अध्ययन झन्डै ६५ हजार व्यक्तिको अवलोकनमा मात्रै आधारित भएकाले बाल्यकालको चिनी सेवनले नै मस्तिष्कमा प्रत्यक्ष असर गर्छ भनेर पूर्णरूपमा निर्क्याेल गर्न थप अनुसन्धानको आवश्यकता छ ।

    टाइप-टु मधुमेह र उच्च रक्तचापलाई पनि डिमेन्सियाको जोखिम बढाउने प्रमुख कारकका रूपमा मानिन्छ ।

    यसैबीच अन्य स्वास्थ्य विज्ञहरूले भने दशकौँअघिको खानपान र जीवनशैलीका आधारमा अहिलेको स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका अन्य थुप्रै पक्षहरू पनि जोडिन सक्ने औँल्याएका छन् ।

    उनीहरूका अनुसार अवलोकनमा आधारित यस अध्ययनले आहार र डिमेन्सियाको जोखिमबीच सम्बन्ध रहेको देखाए पनि चिनीकै कारण बिर्सने रोग लाग्छ भन्ने ‘प्रत्यक्ष कारण र प्रभाव’ को सम्बन्ध भने प्रमाणित गर्न सक्दैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.