• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त


  •    संवाददाता/ शुक्रबार, असार २६, २०८३  

  • फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

    Advertisement

    फ्रान्सको जितमा कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले एक-एक गोल गरे । खेलको सुरुआतमै गोल गर्ने अवसर पाए पनि एमबाप्पे पेनाल्टीमा चुकेका थिए ।

    Advertisement

    पहिलो हाफको २८ औँ मिनेटमा मोरक्कोका नौसइर मजराउईले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । तर एमबाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई तत्काल संकटबाट जोगाएका थिए ।

    दोस्रो हाफमा भने फ्रान्सले खेलमा पूर्ण नियन्त्रण जमायो । खेलको ६० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि अर्थात् ६५औँ मिनेटमा उसमान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको अग्रता २-० पुगेको हो ।

    फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको दोस्रो क्वाटरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.