• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एभरेष्ट स्मार्टमा बाल क्लब पुर्न गठन, अध्यक्षमा गिरी


  •    संवाददाता/ शुक्रबार, असार १९, २०८३  

  • झापाको बिर्तामाड-६ मा अवस्थित एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमीमा बाल क्लब पुर्न गठन गरिएको छ ।

    विद्यालयमा शुक्रवार आयोजित क्ल्बको ५ औं साधारण सभाबाट मानष ध्वज गिरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

    Advertisement

    क्लबको उपाध्यक्षमा अदिप चौलागाईं, सचिवमा अविज्ञा घिमिरे, सहसचिवमा अपेक्षा ढकाल, कोषाध्यक्षमा निर्जरा पराजुली र सहकोषाध्यक्षमा आभा उप्रेती सर्वसम्मत चयन भएका हुन् ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा आयन कुमार सिंह, कामदा प्रसाईं, द्रव्यराज निरौला, दिपशिखा पराजुली, विश्वदिप प्रसाईं, आदित्य काफ्ले, अभय घिमिरे, वरदान खनाल, निवृती मैनाली, जेरुसा तिम्सिना, आदित्य भट्टराई, सुमिज्ञा श्रेष्ठ, अनमोल कार्की, अक्सन खड्का र संयम बस्नेत चयन भएका छन् ।

    त्यसैगरी बाल क्लबको पर्यवेक्षकमा भुमिका राठी, निर्भय विष्ट, प्रशंसा तामाङ, निर्जल प्रसाईं, उत्कृष्ट बराल, आरुषी पौडेल, सम्राट जङ्ग थापा, आज्ञा निरौला, अनुभव खत्री, प्रज्ञान खतिवडा, समृद्धि खरेल, सुप्रीत पुरी, संस्कृति खड्का, सौगात भट्टराई, रियाना गौतम, रिजुल सिग्देल र शुभम पौडेल सर्वसम्मत चयन भएका छन् ।

    त्यस्तै सल्लाहकार समितिमा रिदम खड्का, सृष्टि बुढाथोकी र सितोषण अग्रवाललाई चयन गरिएको छ ।

    बाल क्लबका अध्यक्ष रिदम खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल रहेका थिए ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि सरोज पौडेल, विद्यालयका प्रीन्सिपल अनुप शर्मा, विद्यालयका इन्चार्ज सावित्रा भट्टराई लगायतले आ-आफ्ना धारणा राख्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बाल क्लबले बालबालिकाको बौद्धिक, सामाजिक तथा नेतृत्व विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

    अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगतका गतिविधिको समीक्षासहित नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

    सहसचिव आरुषी शिवाकोटीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन फोकल पर्सन तृष्णा अधिकारीले गरेकी थिइन् ।

    उक्त बाल क्लबले बालबालिकाहरुको हकहितका लागि रचनात्मक गतिविधिहरु गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.