• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारा नगरका उत्कृष्ट विद्यार्थी, विद्यालय र विज्ञलाई सम्मान


  •    संवाददाता/ शुक्रबार, असार १२, २०८३  

  • अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा ‘नगर उत्कृष्ट विद्यालय तथा विद्यार्थी, स्थानीय पाठ्यक्रम विकास समिति एवं पाठ्यक्रम लेखन विज्ञ सम्मान तथा प्रोत्साहन कार्यक्रम’ सम्पन्न भएको छ ।

    कार्यक्रममा २०८१/८२ को परिक्षामा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने सामुदायिक विद्यालयका कक्षा ८ तर्फ ओम बिक्रम न्यौपाने सिंहदेवी मावि, ह्रदयेन्द्र किरण नेपाल लक्ष्मी मावि, एसईई परिक्षा दिने आसुतोस ढुङ्गेल लक्ष्मी मावि, निश्चल खतिवडा शनिश्चरे मावि, सम्झना अधिकारी लक्ष्मी मावि, प्रिया सापकोटा शनिश्चरे मावि, तथा संस्थागत विद्यालय २०८२ कक्षा ८ सामर्थ्य पोख्रेल बृलियन्ट प्युपल्स सेकेण्डरी स्कुलका विद्यार्थीहरुलाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

    Advertisement

    त्यसैगरी २०८२ को नगर स्तरीय कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने महारानीगञ्ज मावि र प्रधानाध्यापक मनबहादुर लिम्बू र एसईईमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्मी मावि र प्रधानाध्यापक निर्मला पोख्रेललाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

    Advertisement

    सोही क्रममा स्थानीय पाठयक्रम निर्माण समितिका संयोजक बद्रीप्रसाद ओली, सूर्यप्रसाद सापकोटा, तेजस्वी पौडेल, रुद्र खतिवडा लगायतलाई सम्मान गरिएको थियो ।

    कौशिकलाल परियारको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बलदेव सिंह गोम्देन प्रमुख अतिथि रहेका थिए ।

    कार्यक्रममा नगर उपप्रमुख खड्कामाया पराजुली, वडा नं.६ का अध्यक्ष हरिशचन्द्र बास्तोला, कार्यपालिका सदस्य चन्द्र तामाङ, स्थानीय पाठ्यक्रम लेखन विज्ञहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख गोम्देनले नगरभित्र शिक्षाको गुणस्तर क्रमश: सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिए ।

    कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै शिक्षा अधिकृत हरिबहादुर कुवरले नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको जानकारी गराएका थिए ।

    सो अवसरमा स्थानीय पाठ्यक्रम विकास तथा निर्माण समितिका संयोजक बद्री प्रसाद ओली तथा पाठ्यक्रम लेखन विज्ञ सूर्यप्रसाद सापकोटा, लक्ष्मी माध्यमिक विद्यालयकी प्रधानाध्यापक निर्मला पोख्रेल लगायतले आ-आफना धारणा व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.