• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अफगानिस्तानका बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य


  •    संवाददाता/ शनिबार, जेठ ३०, २०८३  

  • अफगानका लाखौं बालबालिकाले चरम गरिबीको कारण विद्यालय छोडेर इँटा भट्टी, बजार, निर्माण लगायतका स्थानमा बालश्रम गरिरहेको पाइएको छ ।

    लााखौँ अन्य अफगान बालबालिकाको सफा लुगा लगाउने र हरेक दिन विद्यालय जाने सपना देख्छन् । तर जीवन बचाउनका लागि काम गर्न बाध्य भएको सिन्ह्वाले जनाएको छ ।

    Advertisement

    अफगानिस्तानमा चलेको दशकौं लामो युद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धले अर्थतन्त्रलाई सिथिल बनाउनुका साथै चरम गरिबी र बेरोजगारी बढेको जनाइएको छ । सङ्कटले बालबालिकासहित लाखौं अफगानलाई आफ्नो घर शिक्षा त्यागी परिवारलाई बचाउन इँटा भट्टी सडक मर्मत लगायतका उपलब्ध काम गर्न बाध्य पारेको जनाएको छ ।

    Advertisement

    ग्लोबल च्यारिटीका अनुसार सेभ दी चिल्ड्रेनले मार्चमा जारी गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण(आइपिसी)को तथ्याङ्कमा लगभग हरेक तीन जना मध्ये एक अफगान बालबालिका गम्भिर भोकमरीको सामना गरिरहेका छन् ।

    यसैगरी पाँच वर्ष मुनिका ३७ लाख बालबालिका उच्च कुपोषणमा छन् । एजेन्सीले सर्वेक्षण गरेका दुई तिहाइ बच्चामा पातलोपन र न्युन वृद्धि विकास लक्षण देखा परेका थिए ।

    अफगानिस्तानमा बालबालिका जुत्ता सफा गर्ने, कार धुने, सामान बेच्ने, धातुको कार्यशाला गार्मेन्ट कारखाना, निर्माण-कार्य जस्ता खतरनाक खानीमा समेत काम गर्न बाध्य भएको उल्लेख गरिएको छ । श्रम तथा सामाजिक मामिला मन्त्रालयले राजधानी काबुलसहित अफगानिस्तानका ३४ वटा प्रान्तमा कठिन काममा संलग्न अनाथ र कमजोर बालबालिकाका लागि प्रशिक्षण केन्द्र स्थापना गरेको मन्त्रालयको प्रवक्ता सामिउल्लाह इब्राहिमीले बताए ।

    गत वर्ष मन्त्रालयले अनाथ तथा एकल बच्चासँग सम्बन्धित करिब १३ हजार ५०० वटा सवाललाई सम्बोधन गरी उनीहरूको कल्याण र रक्षा गर्न आवश्यक सहयोग र प्रदान गरेको इब्राहिमीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । शिक्षाबाहेक तालिम केन्द्रले बालबालिकाको स्वास्थ्य, खाना, कपडा र आवासलगायत सबै आवश्यकतामा ध्यान दिएको उनले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.