• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्समा अभिभावक शिक्षा कार्यक्रम सुरु


  •    संवाददाता/ शुक्रबार, जेठ २९, २०८३  

  • झापाको बिर्तामोड-५ मा अवस्थित न्यूटन्स एजुकेशन एकाडेमीले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

    तालिमको पहिलो दिन कक्षा ६ देखि १० सम्मका ८०२ जना अभिभावकलाई प्रशिक्षण प्रदान गरिएको छ ।

    Advertisement

    बालबालिकाको शिक्षा, हेरचाह र सुन्दर भविष्य निर्माणका लागि अभिभावकलाई तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईंले जानकारी दिए ।

    Advertisement

    तीन दिनसम्म सञ्चालन हुने तालिम अन्तर्गत शनिबार १ देखि ५ तथा अन्तिम दिन प्राइमेरी कक्षागत रूपमा रहेका विद्यार्थीका अभिभावकलाई प्रशिक्षण प्रदान गरिने विद्यालयले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समिति सदस्य सबिता सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।

    उक्त अवसरमा बोल्दै प्रमुख अतिथि भण्डारीले अभिभावक सचेत हुन र बालबालिकाको विकासमा केन्द्रीकृत हुन आग्रह गरेका थिए ।

    प्रधानाध्यापक हुमागाईंले स्वागत गरेको तालिमको सहजीकरण प्रशिक्षक डाक्टर रबिन कटुवालले गरिरहेका छन् ।  

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.