• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुरुषको तुलनामा महिलाले बढी समय खराब स्वास्थ्यमा बिताउँछन्


  •    संवाददाता/ सोमबार, जेठ २५, २०८३  

  • विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।

    म्याकिन्से हेल्थ इन्स्टिच्युट र विश्व आर्थिक मञ्चले २० वटा भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ ।

    Advertisement

    अध्ययनका अनुसार महिला र पुरुषबीचको यो स्वास्थ्य अन्तरको ३४ प्रतिशत हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो । ढिलो निदान, अपर्याप्त जाँच, अपुरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन् ।

    Advertisement

    अध्ययनले हृदय रोग, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थाको उच्च रक्तचाप, प्रसवपछिको रक्तस्राव, रजोनिवृत्ति, पिएमएस, माइग्रेन र एन्डोमेट्रियोसिस गरी नौ वटा प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ ।

    यो स्वस्थ समय अन्तरका कारण हरेक वर्ष विश्वभर ७५ करोड वर्षभन्दा बढी जीवनकाल खराब स्वास्थ्य वा असमयको मृत्युमा गुम्ने गरेको छ । अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.