• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदि माविमा निर्वाचन: स्कूल क्याप्टेनमा आरएन र भाइस क्याप्टेनमा श्रीजेश निर्वाचित


  •    संवाददाता/ शुक्रबार, जेठ २२, २०८३  

  • झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी माध्यमिक विद्यालयको माहोल शुक्रबार अन्य दिनको तुलनामा केही भिन्न थियो । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो र निर्वाचनमा मतदान गर्नु र आफूलाई मन पर्ने व्यक्ति छान्नु नागरिककको कर्तव्य हो । यही कुरालाई आत्मसाथ गर्दै विद्यार्थीहरु स्कूल क्याप्टेन र भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र भाइस क्याप्टेन छान्न मतदान गर्न व्यस्त देखिन्थे ।

    कुल ५२३ मतदाता मध्ये ४७० मत खसेकोमा स्कूल क्याप्टेनमा नमस्ते चिन्ह्र लिएर उम्मेदवार बनेका आरएन काफ्ले २२९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी हिमानी चम्लागाईंले १३७ र निकिता खरेलले ९७ मत प्राप्त गरेको विद्यालयका प्रिन्सिपल भिष्म प्रसाईंले जानकारी दिए ।

    Advertisement

    त्यस्तै स्कूल भाइस क्याप्टेनमा घडी चिन्ह्र लिएर उम्मेदवार बनेका श्रीजेश शिवाकोटी २६२ मत लिएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी अंशु लिम्बूले २०१ मत प्राप्त गरेकी थिइन् ।

    Advertisement

    त्यसैगरी यल्लो हाउस क्याप्टेनमा सम्राट प्रसाईं र भाइस क्याप्टेनमा सोफिया संग्रौला विजयी भएका छन् भने ब्लु हाउसको क्याप्टेनमा जीवन बास्कोटा र भाइस क्याप्टेनमा सिफना भट्टराई निर्वाचित भएकी छन् ।

    त्यस्तै ग्रिन हाउस क्याप्टेनमा शीर्षक दाहाल र भाइस क्याप्टेनमा सेसेमा लिम्बू तथा रेड हाउस क्याप्टेनमा गुराँस घिमिरे र भाइस क्याप्टेनमा आभास राउत निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.