• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईईमा उत्तीर्ण ग्यालेक्सीका विद्यार्थीलाई सम्मान


  •    संवाददाता/ बिहिबार, जेठ ०७, २०८३  

  • माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा ल्याउन सफल झापाको भद्रपुर नगरपालिका-९ मा अवस्थित ग्यालेक्सी अंग्रेजी स्कुलले ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

    विद्यालयबाट परीक्षामा सहभागी उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

    Advertisement

    व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा भद्रपुर नगरका शिक्षा शाखा प्रमुख पवित्रा ढकाल, सञ्चालकहरु सुनिल घिमिरे, देव गोयल र रोनक वंशल लगायतले विद्यार्थीलाई सम्मान गरेका थिए ।

    Advertisement

    विद्यालयका अनुसार निरन्तर शैक्षिक गुणस्तर, अनुशासन तथा आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राखिएकाले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाएको छ ।

    विद्यालय व्यवस्थापनका अनुसार २०६१ सालदेखि भद्रपुर-८ सगरमाथा चोक क्षेत्रमा विद्यालय सञ्चालन सुरु गरिएको थियो भने २०७३ सालदेखि भद्रपुर-९ मा करिब ७ बिघा क्षेत्रफलमा फैलिएको परिसरबाट पठनपाठन हुँदै आएको छ ।

    विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा व्यवस्थापन संकायतर्फ व्यवसाय अध्ययन तथा कम्प्युटर शिक्षा विषयमा भर्ना खुला गरिएको जानकारी पनि दिएको छ ।

    शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.