सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए ।
तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागु गरिने पौडेलले बताएका छन् ।
Advertisement







