• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यार्थीको रोजाईमा विष्णु भगवती


  •    संवाददाता/ शनिबार, चैत २८, २०८२  

  • संस्थागत विद्यालयहरुले अतिरिक्त क्रियाकलापका नाममा विद्यार्थीहरुबाट बढी पैसा असुल्ने भाष्य स्थापित भएको छ । तर उक्त किसिमको गुनासो र आलोचनालाई विष्णु भगवतीले भने सामना गर्नु परेको छैन । किनकी उसले विद्यार्थीहरुबाट अतिरिक्त क्रियाकलाप शुल्क भनेर पैसा लिने गरेको छैन् । यसर्थ पछिल्ला वर्षहरुमा विष्णु भगवतीमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

    झापाको बिर्तामोड नगरपालिका वडा नं.१० विराट पोखरमा वि.सं.२०७१ सालमा स्थापना भएको विष्णु भगवती अंग्रेजी माध्यमिक विद्यालयले स्थापनाको छोटो समयमै धेरै अभिभावक र विद्यार्थीको मन जितेको छ भनेर भन्दा फरक पर्ला । ३२ जना शिक्षक तथा कर्मचारी कार्यरत विद्यालयमा ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

    Advertisement

    बालमैत्री शिक्षाको अवधारणलाई कार्यान्वयन गर्दै संस्कारसहितको शिक्षामा जोड दिएको विद्यालयले सस्तो तथा सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका संस्थापक प्रिन्सिपल पुन्यप्रसाद उप्रेतीले जानकारी दिए ।

    Advertisement

    उनी भन्छन् `अभिभावकले जुन विश्वास लिएर हाम्रो विद्यालयलाई रोज्नु भएको छ, त्यसमा कुनै सम्झौता नगरि गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौँ´ ।

    विद्यालयले आगामी शैक्षिक सत्रबाट कक्षा १० सञ्चालन गर्न लागेको सुनाउँदै प्रिन्सिपल उप्रेतीले पहिलो एसईई ब्याचबाट उत्कृष्ट नतिजा दिने कुरामा आफूहरु विश्वस्त रहेको बताए । विद्यालयमा साना कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि किड जोनको व्यवस्था रहनुका साथै मन्टेश्वरी बेसमा अध्यापन गराउने गरिएको उनको भनाइ छ ।

    दक्ष शिक्षकबाट समय सापेक्ष शिक्षा प्रदान गर्दै आएको विद्यालयले अतिरिक्त शिक्षालाई अझ व्यवस्थित गर्न इसिए इञ्चार्जको व्यवस्था गरेको उनले बताए । सुन्दर र शान्त वातावरणमा अवस्थित विद्यालयले हालसम्म उत्कृष्ट नतिजासहित सत प्रतिशत परिणाम ल्याउन सफल रहेको छ ।

    नगरका अन्य विद्यालयभन्दा केही फरक तरिकाले सञ्चालन भइरहेको विष्णु भगवतीले सैद्धान्तिक भन्दा व्यावहारिक शिक्षालाई प्राथमिकतामा राखेको उनले बताए । हल्दिवारी तथा बिर्तामोडका विभिन्न क्षेत्रका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा टाढाबाट आउनेलाई सहजताका लागि यातायातको समेत सुविधा रहेको प्रिन्सिपल उप्रेतीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.