• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इर्डन गार्डनमा फेरि भेटौँला कार्यक्रम सम्पन्न


  •    संवाददाता/ शुक्रबार, चैत २७, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित इर्डन गार्डन एजुकेशन फाउण्डेशनले बिहीबार एसईईका विद्यार्थी र अभिभावकबीच सहभोजको आयोजनासहित फेरि भेटौँला कार्यक्रम सम्पन्न गरेको छ।

    विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बालबालिका तथा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल रहेका थिए ।

    Advertisement

    उक्त कार्यक्रममाा सञ्चारकर्मी भरतराज प्रसाई, विद्यालय सहायक प्रिन्सिपल खेमराज आचार्य, विद्यालय सिईओ महिप आचार्य, अभिभावक भवानीप्रसाद दङ्गाल लगायतको आतिथ्यता रहेको थियो ।

    Advertisement

    विद्यालयले विद्यार्थीको सफलतामा अभिभावकको महत्त्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै अभिभावक र विद्यार्थी दुवैलाई सामूहिक रूपमा सम्मान गरिएको थियो । अभिभावक दङ्गालले विद्यालयमा हाल ११/१२ मा म्यानेजमेन्ट विईथ कम्प्युटर साइन्समा पठनपाठन भईरहेको भएतापनि यसलाई विषय थपेर विद्यार्थीलाई विद्यालयमा नै रहने वातावरण बनाउनु पर्ने बताएका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यार्थीलाई संस्कारसहितको र व्यवहारिक शिक्षा दिन अभिभावकलाई कक्षा ११ मा निर्धक्क नानीहरुलाई भर्ना गर्न अनुरोध गरेका थिए ।

    प्रिन्सिपल मोहन आचार्यले सम्पूर्ण अभिभावकको पहुँच पुग्ने गरी विद्यालयले ११/१२ का लागि विशेष कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।

    विद्यार्थीको चौतर्फी विकासमा विद्यालय र शिक्षक निरन्तर लागेको र ११/१२ मा खेलकुदलाई विशेष प्राथमिकता दिएर विद्यालयले योजना तर्जुमा गर्ने विद्यालयका सहायक प्रिन्सिपल खेमराज आचार्यले जानकारी दिए ।

    कार्यक्रममा विद्यार्थी सग्यान गौतम, प्राञ्जल पोख्रेल, गोमा मैनाली, साम्योग पुन लगायत विद्यार्थीले आफ्नो विद्यालय जीवनको अनुभव सुनाउँदै भावनात्मक बनाएको कार्यक्रमको सञ्चालन विद्यालय संयोजक गीताराम आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.