• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाउँपालिकाद्वारा ७४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण


  •    संवाददाता/ शुक्रबार, चैत १३, २०८२  

  • झापा गाउँपालिकाले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनरत ७४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

    आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

    Advertisement

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न कलेज तथा विश्वविद्यालयमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूको आर्थिक भार कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

    Advertisement

    प्राप्त विवरणअनुसार सर्वाधिक छात्रवृत्ति चिकित्सा (मेडिकल) क्षेत्रमा अध्ययनरत ३२ जना विद्यार्थीले पाएका छन् भने सूचना प्रविधि (आईटी)तर्फ २२ जना, इन्जिनियरिङतर्फ ७ जना, कृषि तथा वनतर्फ ७ जना र अन्य प्राविधिक विषय अध्ययनरत ६ जना विद्यार्थी लाभान्वित भएका छन् ।

    कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले प्राविधिक शिक्षा महँगो हुने भएकाले विद्यार्थी र अभिभावकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको बताइन् ।

    शिक्षा शाखाका अनुसार प्रत्येक विद्यार्थीलाई १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ। यसरी कुल ७४ जना विद्यार्थीलाई ८ लाख ८८ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.