• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

किड्स ग्यालेक्सी मन्टेश्वरीले मनायो १० औँ वार्षिकोत्सव


  •    संवाददाता/ सोमबार, चैत ०९, २०८२  

  • झापाको बिर्तामोड-१ स्थित किड्स ग्यालेक्सी मन्टेश्वरी स्कुलले आफ्नो १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

    २०७२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल पीजी, नर्सरी, एलकेजी र युकेजी तहमा गरी ६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाको शिक्षा शाखा अधिकृत जानुका अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    प्याब्सन बिर्तामोड नगर कमिटीका अध्यक्ष सुरेन्द्र खरेल, व्यवसायी युवराज निरौला तथा मेची क्याम्पसका प्राध्यापक सुनिल शर्माले मन्तव्य व्यक्त गर्दै विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

    त्यसैगरी सञ्चारकर्मी तथा लिङ्कन मन्टेश्वरीका प्रिन्सिपल सरोज पौडेल लगायत विद्यार्थी, अभिभावक तथा शिक्षक-शिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपस्थित अतिथिहरूलाई युकेजीमा अध्ययनरत विद्यार्थी प्रणव लिम्बुले स्वागत गरेका थिए ।

    विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको प्रिन्सिपल कृष्णा खनाल भट्टराईले जानकारी दिइन् ।

    प्रिन्सिपल भट्टराईले विद्यालयले वार्षिक क्यालेण्डर अनुसार विभिन्न चाडपर्व तथा अतिरिक्त क्रियाकलापहरू मनाउँदै आएको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई संस्कृतिसँग जोड्नुका साथै व्यवहारिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरेको कार्यक्रमको सञ्चालन मिलनकुमार भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.