• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रशान्ति एजुकेसन फाउन्डेसनको वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न


  •    संवाददाता/ शनिबार, फागुन ०२, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित प्रशान्ति एजुकेसन फाउन्डेसनको वार्षिक खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

    १८ औँ वार्षिकोत्सव सांस्कृतिक कार्यक्रम गरेर मनाएको विद्यालयले १९ औँ वार्षिकोत्सव भने खेलकुद प्रतियोगिता आयोजना गरेर मनाएको हो ।

    Advertisement

    गत आइतबारबाट सुरु भएको खेलकुद प्रतियोगितमा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले चकलेट रेस, स्लो साइकल रेस, स्पोन रेस, मेतमेतिकल रेस लगायतका विभिन्न विधामा सहभागिता जनाएका थिए ।

    Advertisement

    विद्यालयमा हाल ४१० विद्यार्थी अध्ययनरत तथा ४२ जना शिक्षक र कर्मचारी कार्यरत रहेको विद्यालयका संस्थापक प्रिन्सिपल रहमत अन्सारीले जानकारी दिए ।

    विद्याथीहरुलाई दिनुपर्ने सबै सुविधा दिएर दक्ष तथा गुणस्तरीय तरिकाले अध्ययपन गराइरहेको साथै आगामी शैक्षिक सत्रदेखि डान्स क्लब, म्युजिक क्लब, कराँते क्लब, आर्ट एण्ड कार्पिङ, कुकिङ, संस्कार, सिप तथा प्राविधिक शिक्षा प्रदान गर्ने आयोजना रहेको संस्थापक प्रिन्सिपल अन्सारीले बताए ।

    वार्षिक खेलकुद प्रतियोगिताको समापन समारोहको उद्धाटन प्रमुख अतिथि ज्येष्ठ नागरिक विष्णुमाया भट्टराई र राम्री माया नेपालले संयुक्त रुपमा गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी सोफिया मगरले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.