• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बहुमत सदस्यहरुले पद हस्तान्तरण कार्यक्रम गर्ने


  •    संवाददाता/ शुक्रबार, चैत ०६, २०७७  

  • बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका बहुमत सदस्यहरुले पद् हस्तान्तरण कार्यक्रमको प्रतिवाद गर्ने भएका छन् । उनीहरुले सहमति विना आयोजना गरिएको कार्यक्रम रोक्न जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् ।

    संघको बहुमत पदाधिकारी र सदस्यहरुले विहीवार प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनासमक्ष विधि विपरित आयोजना गरिएको पद् हस्तान्तरण रोक्न उजुरी दिंदै आग्रह गरेका छन् ।

    Advertisement

    निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल, महासचिव भेषराज भण्डारी प्रशान्त, उधोग सचिव रविन्द्र भट्टराई, वाणिज्य सचिव प्रकास घिमिरे, सदस्यहरु राजकुमार घिमिरे, राजु सापकोटा, खगेन्द्र खरेल, गौरीशंकर गुप्ता ‘टिंकु’ र उर्मिला विमली खरेलले सहमति विना आयोजना गरिएको कार्यक्रम रोक्न उजुरी दिएका हुन् ।

    Advertisement

    अध्यक्ष कुमार भट्टराईले आफु खुशी पद् हस्तान्तरण आयोजना गरेकोमा आपत्ति जनाउदैं बहुमत सदस्यहरुले रोक्नका लागि प्रशासनलाई सहयोग मागेका छन् । उनीहरुले उजुरीमा , हालसम्मको हरहिसाव कार्यसमितिमा पेश गर्नुपर्ने उल्लेख गरेका छन् । हिसाव अनुमोदन भएपछि मात्रै कार्यक्रम आयोजना गर्न माग गरिएको छ ।

    ११ जनाले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.