• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इष्ट होराइजनमा करियर काउन्सिलिङ


  •    संवाददाता/ आइतबार, माघ २६, २०८२  

  • झापाको मेचीनगरमा अवस्थित इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा शनिबार ‘करियर काउन्सिलिङ’ कार्यक्रम आयोजना गरिएको छ ।

    पूर्वमै सम्भवत पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा विभिन्न १३ वटा भन्दा बढी विधाका विषय छनोट गरेर तिनीहरुका स्टल राखिएको थियो । हरेक स्टलहरुमा विषयगत विज्ञहरुले सहजीकरण गरेका थिए ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अग्रज पत्रकार चन्द्र भण्डारी रहेका थिए ।

    Advertisement

    विद्यालय परिसरमा आयोजित करियर काउन्सिलिङ कार्यक्रममा एआई, मेडिसिन हेल्थ, विजनेश, जोर्नालिजम, एग्रीकल्चर, ल, हस्पिटालिटी, सिभिल सर्भिस, इन्जिनियरिङ, एजुकेसन, आर्टस्, स्पोट्रस लगायतका स्टल प्रदर्शनीमा राखिएको थियो ।

    विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त विषयगत स्टलहरु मध्ये एआई र मेडिसिन हेल्थमा अवलोकनकर्ताहरुले रुचिका साथ जिज्ञासा राखेको पाइएको छ ।

    विद्यार्थीलाई भविष्यमा कुन विषय बढ्दा उपयुक्त हुन्छ भनेर सहयोग पुग्ने उद्देश्यले नौलो र उपयोगी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।

    आगामी दिनमा यसखाले कार्यक्रमलाई निरन्तरता दिइने पनि प्रिन्सिपल राईले जानकारी दिए । कार्यक्रममा विशेषगरी विद्यालयका कक्षा ८, ९ र १० विद्यार्थी सहभागी थिए । अन्य विद्यालयका शिक्षक तथा विद्यार्थी समेतले शैक्षिक स्टलहरुको अवलोकन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.