• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय फुटबल सुरु, इष्ट होराइजन विजयी


  •    संवाददाता/ बिहिबार, माघ २३, २०८२  

  • झापाको बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एकेडेमी र एभरेष्ट स्पोट्स एकाडेमीको आयोजनामा तेस्रो हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय यु-१३ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

    विद्यालयका संस्थापक प्रसाईंको स्मृतिमा हरेक वर्ष उक्त प्रतियोगिता हुँदै आएको छ । बिहीबार पहिलो खेल एभरेष्ट स्मार्ट एकाडेमी र इष्ट होराइजन धुलाबारीबीच भएकोमा १-० को अन्तरले इष्ट होराइजन विजयी भएको छ । कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महताराले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।

    Advertisement

    विद्यालयका प्रबन्ध निर्देशक आशिष प्रसाईंको अध्यक्षतामा भएको समारोहमा राम सिटौला, प्रशान्त भण्डारी, हरिकुमार पाठक, सूर्य कन्दङ्वा, गजेन्द्र पौडेल, न्यूटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल देबेन्द्र हुमागाँई लगायतको आतिथ्यता रहेको थियो ।

    Advertisement

    प्रबन्ध निर्देशक प्रसाईंले आफ्ना स्व.पिताको शिक्षा प्रतिको लगाव सोच र योगदानको चर्चा गर्दै विद्यालयले गरिरहेका गतिविधि बारे जानकारी गराएको उद्धघाटन समारोहको सञ्चालन शिक्षक सावित्रा भट्टराईले गरेकी थिइन् ।

    यसैबीच विद्यालय र एभरेष्ट बाल क्लबले दुई जना क्यान्सर पीडित बालकलाई सहयोग गरेका छन् ।

    बाह्रदशी निवासी ३ वर्षीय नुतन राजवंशी र भद्रपुर निवासी ६ वर्षीय आरोन धमालालाई जनही ३५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.