• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

टावर टेम्पलको वार्षिकोत्सव विविध कार्यक्रमकाबीच सम्पन्न


  •    संवाददाता/ सोमबार, माघ २०, २०८२  

  • झापाको बिर्तामोड-५ स्थित टावर टेम्पल स्कूलको २९ औं वार्षिकोत्सव विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

    विद्यालयका निर्देशक राजिव धिमालको अध्यक्षतामा भएको वार्षिकोत्सवको बिर्तामोड नगरका शिक्षा अधिकृत लासाङ तामाङले पानसमा दिप प्रज्वलन गरेर गरेकी थिइन ।

    Advertisement

    कार्यक्रममा अरदिमनगण चारआलीका सेनानी प्रवेश खड्का, सहायक सेनानी भिमप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, विरता जेसिजका अध्यक्ष एलसी श्रेष्ठ, झापा गोल्डकप अध्यक्ष केदार गिरी, वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, झापा जिल्ला ओैषधि ब्यवसायी संघका अध्यक्ष जीवन खड्का, लोत्से इंग्लिस स्कुलका धनराज मगर लगायतको आतिथ्यता रहेको थियो ।

    Advertisement

    कार्यक्रममा विद्यार्थीले विभिन्न पहिचान झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए । आजबाट सुरू भएको अन्तर सदन खेलकुद प्रतियोगितामा फुटबल, बास्केटबल कक्षा ८,९,१०, भलिबल छात्र र छात्रा ६,७,८,९,१० का टेबलटेनिस लगायतका खेलहरू हुने बताइएको छ ।

    त्यस्तै कक्षा नर्सरीदेखि अन्य कक्षाका बिद्यार्थीले चक्लेट रेस, बेलुन फुटाई, सिनियर फुटसल, सट रेस, साँस्कृतिक लगायतका प्रतियोगिता गर्ने स्कुलले जनाएको छ । खेलकुद प्रतियोगिता माघ २३ गते समापन हुनेछ ।

    उद्घाटन कार्यक्रममा मनोरञ्जनका लागि अभिभावकबीच महिलाका लागि म्युजिकल चियर, पुरूषतर्फ हण्डि फुटाई प्रतियोगिता समेत गरिएको विद्यालयका खेल संयोजक बिबेक धिमालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.