• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इन्डो-नेपाल मेचीनगर मिडिया कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङलाई


  •    संवाददाता/ सोमबार, पुष २८, २०८२  

  • इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङले जितेको छ ।

    काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि जितेको हो ।

    Advertisement

    तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको भद्रपुरले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

    Advertisement

    प्रतिस्पर्धात्मक रहेको फाइनल खेलको दोस्रो हाफमा तराईले दबाब सिर्जना गरेको थियो । खेलको ३२ औँ मिनेटमा विजेता दार्जिलिङका प्रवेश भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । लगत्तै खेलको ४४ औँ मिनेटमा दावा लामाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । खेलमा अन्तिम गोल गरेका दावा फाइनल खेलको म्यान अफ द म्चाय घोषित भए । उनले नगद ११ सय प्राप्त गरेका छन् ।

    प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा विजेतालाई प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले पुरस्कृत गरेका थिए ।

    प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल घोषित भए भने उत्कृष्ट फर्वार्डको रुपमा आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डरमा भद्रपुरका राजु पाठक, उत्कृष्ट गोल किपरमा भद्रपुरकै सुजक राउत घोषित भएका छन् ।

    प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रुपमा विजेता तराई प्रेस क्लबका प्रवेश भुजेल पुरस्कृत भएका छन् ।

    प्रेस क्लब मेचीनगरद्वारा आयोजना गरिएको दुई दिने प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका रहेको थियो । मिडिया कपमा भारतका २ तथा नेपालका ६ गरी ८ वटा प्रेस क्लब सहभागी थिए ।

    उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको समापन समारोहको सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.